रुसका विदेशमन्त्री सरगेई लाभरोभ उत्तर कोरीयाको भ्रमणमा गएका छन् । त्याहाँ समकक्षि चाओ सन हुईसँग भेटवार्ता गर्दै उनले नयाँ युगको आवस्यकता अनुसार दुई देशबीचको बहुपक्षीय सम्बन्ध रणनीतिक स्तरमा पुगेको बताएका छन् ।
केही समय अघि मात्रै उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनले रुसको भ्रमण गर्दै राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।
सो भेट अघि रुसी रक्षामन्त्री सरगेई सुगोले उत्तर कोरीयाको भ्रमण गरेका थिए । त्यसपछि लाभरोभ उत्तर कोरीया पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline