एजेन्सी कार्तिक ३ । यमनको हुति विद्रोही समुहले लाल सागरमा अमेरीकी युद्धपोतमाथि आक्रमण गरेको छ । यद्यपि, अमेरीकी अधिकारीहरुले सबै मिसाईलाई एयर डिफेन्स सिस्टम मार्फत नष्ट पारेको दावी गरेका छन् ।
तीन वटा क्षेत्रप्यास्त्र र दर्जनौँ ड्रोन हमला गरिए पनि सबै नष्ट पारिएको पेन्टागनले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline