युक्रेनी सेनालाई सहयोग गरेको भन्दै अमेरीकी अन्तरीक्ष स्टेसनमा आक्रमण गर्ने रुसको चेतावनी

युक्रेनी सेनालाई सहयोग गरेको भन्दै अमेरीकी अन्तरीक्ष स्टेसनमा आक्रमण गर्ने रुसको चेतावनी

  • मङ्लबार, अशोज ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एजेन्सी असोज ३० । रुसले अमेरीकी स्याटेलाईटहरुले युक्रेनी सेनालाई सहयोग गरेको भन्दै त्यो नरोकिए अन्तरीक्ष स्थित अमेरीकी अन्तरीक्ष स्टेसनहरुमा हमला गर्ने चेतावनी दिएको छ ।

रुसी विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अमेरीका सहित पश्चिमा देशहरुको स्याटेलाईट युक्रेनी सेनाको मद्धतमा सक्रिय रहेको रुसले दावी गरेको छ ।

यदी अमेरीका र उ समर्थक देशहरुले यो गतिविधि बन्द नगरे अन्तरीक्षमा अमेरीकी र सम्बन्धित देशका स्टेसनहरु आक्रमण गरेर नष्ट गरिदिने रुसले चेतावनी दिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ