यदी प्यालेष्टाईनमाथिको आक्रमण नरोके गाजा इजरायली सेनाको चिहानघारीमा परिणत हुने ईरानको चेतावनी

यदी प्यालेष्टाईनमाथिको आक्रमण नरोके गाजा इजरायली सेनाको चिहानघारीमा परिणत हुने ईरानको चेतावनी

  • सोमवार, अशोज २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

ईरानले यदी इजरायलले प्यालेष्टाइनी नागरिकमाथिको बमबारी र गाजाको सैन्य अप्रेसन नरोके गाजा ईजरायली सेनाको सामुहिक चिहानमा परिणत हुने चेतावनी दिएको छ ।

ईरानका बिदेशमन्त्री होसेन अमीर अब्दोलाहेनले ईजरायली बमबारी र गाजामा ग्राउण्ड अप्रेसन कुटनीतिक ढंगबाट नरोकिए त्यो युद्ध अनियन्त्रित हुने र क्षेत्रीय शक्तिहरु सामेल हुने चेतावनी दिए ।

उनले ईजरायलले ठूलो संख्यामा बालबालिकाको हत्या गरिरहेको भन्दै ईरानले पटक पटक गाजा हमला रोक्न आवाज उठाउदै आएको बताएका छन् ।

यदी त्यो स्थिति आएमा कब्जाकारी ईजरायली सेनाको गाजा स्ट्रीप चिहानघारी बन्ने बताए । उनले ईरान सँधै प्यालेष्टाईनको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ