ईजरायल प्यालेष्टाईन युद्धमा मारिनेको संख्या एक हजार नाघ्यो, ७ सय बढी ईजरायलीको मृत्यु

ईजरायल प्यालेष्टाईन युद्धमा मारिनेको संख्या एक हजार नाघ्यो, ७ सय बढी ईजरायलीको मृत्यु

  • सोमवार, अशोज २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी असोज २२ । हमास लडाकु समुहले अचानक ईजरायलमा धावा बोलेपछि शुरु भएको युद्धका क्रममा अहिले सम्म १ हजार बढीको मृत्यु भएको छ । मारिनेमा ७ सय बढी ईजरायली छन् । ती मध्य सेना, प्रहरी र आम नागरिक रहेका छन् । यसै गरी १५ सय भन्दा बढी मानिसहरु घाईते भएका छन् ।

दुई दर्जन क्षेत्रमा अझै युद्ध जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ईजरायलमा मारिनेमा, नेपाली, अमेरीकी लगायत विदेशी नागरिक समेत रहेका छन् ।

यसै गरी ईजरायलले प्यालेष्टाईनको गाजा क्षेत्रमा ब्यापक हवाई आक्रमण गरीरहेको छ । यसमा ४ सय बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

अहिले गाजामा ग्राउण्ड अप्रेसनका लागि ईजरायलले एक लाख सेना तैनाथ गरेको छ ।

२ हजार भन्दा धेरै प्यालेष्टाईनी नागरिक घाईते समेत भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ