एजेन्सी असोज १९ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले आफूहरुले नयाँ विश्व बनाएको बताएका छन् । सोचीमा भालडाई छलफल क्लबमा आयोजित समारोहलाई संवोधन गर्दै पुटिनले पश्चिमाहरुको नियन्त्रित प्रणाली तहस नहस हुने प्रकृयामा रहेको बताए ।
अब नयाँ विश्व निर्माणको अनेक चूनौती रहेको भन्दै यसका लागि सबैले मिलेर काम गर्न उनले आग्रह गरे ।
सोभियत संघको विघटनपछिको अवस्थाबाट रुस माथि उठेको भन्दै अब नयाँ बहुध्रुवीय, समतामुलक विश्व बनाउन एक जुट भएर अघि बढ्नु पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline