सिरीयाको सैन्य कलेजमा ड्रोन आक्रमण, एक सय जनाको मृत्यु

सिरीयाको सैन्य कलेजमा ड्रोन आक्रमण, एक सय जनाको मृत्यु

  • शुक्रबार, अशोज १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी असोज ९ । सिरीयाको होम्स प्रान्तमा रहेको सैन्य स्कुलमा ड्रोन आक्रमण हुँदा एक सय जनाको मृत्यु भएको छ । अन्य थुप्रै घाईते भएका छन् ।

दिक्षान्त समारोह भईरहेका बेला ड्रोन हमला भएको थियो । करीब २४० जना घाईते भएको बताईएको छ ।

यो आक्रमणको अहिले सम्म कसैले जिम्मेवारी लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ