टिष्टा नदीमा भीषण बाढी आँउदा २३ जना भारतीय सेना वेपत्ता

टिष्टा नदीमा भीषण बाढी आँउदा २३ जना भारतीय सेना वेपत्ता

  • बुधबार, अशोज १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

एजेन्सी असोज १७ । सिक्किममा भारी बर्षासँगै टिष्टा नदीमा आएको बाढीका कारण २३ जना भारतीय सेना वेपत्ता भएका छन् । नदीले एउटा भारतीय सेनाको गाडी बगाउदा ती सेनाहरु वेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही सैन्य ईलाकाहरुमा समेत क्षति पुगेको र वेपत्ता सेनाको खोजी कार्य भईरहेको अधिकारीहरुले जनाएका छन् ।

बाढीले थुप्रै क्षति पुर्याएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ