एजेन्सी असोज १२ । अमेरीकी राष्ट्रपति जो बाईडेनले डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै अमेरीकी प्रजातन्त्रका लागि खतरा हुन लागेको टिप्पणी गरेका छन् ।
एरिजोनामा बोल्दै उनले अब मतदाताहरुले केलाई प्राथमिकता दिने भन्ने निधो गर्नु पर्ने बताए ।
डोनाल्ड ट्रम्पले आगामी निर्वाचन लड्ने र जित्ने बताईरहेका बेला उनलाई अमेरीकी प्रजातन्त्रमाथिको खतराको रुपमा बाईडेनले ब्याख्या गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline