एजेन्सी असोज १२ । नेदरल्याण्डको स्टारडम विश्व विद्यालयमा अन्धाधुन्ध गोली चल्दा कैयौ व्यक्तिको मृत्यु भएको छ । बन्धुकधारीले कक्षामा र नजिक रहेको भवनमा गोली चलाएका थिए ।
यसमा थुप्रो व्यक्तिलाई गोली लागेको र केही व्यक्तिको मृत्यु भएको त्याहाँको प्रहरीले जनाएको छ । मृतकको संख्या प्रहरीले एकीन गर्न बाँकी छ ।
प्रहरीले बन्धुकधारीलाई पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline