ईराकमा बैबाहिक समारोहमा आगलागी हुँदा १०० बढीको मृत्यु

ईराकमा बैबाहिक समारोहमा आगलागी हुँदा १०० बढीको मृत्यु

  • बुधबार, अशोज १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

एजेन्सी असोज १० । ईराकको निनेभ प्रान्तको एक बैबाहिक समारोह स्थलमा आगलागी हुँदा १०० जना भन्दा बढीको मृत्यु भएको छ । आगलागीमा परी अन्य १५० जना घाईते भएका छन् । अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन् ।

आगो निभाउन सुरक्षाकर्मी र अग्नीनियन्त्रकहरु परिचालित गरिएका छन् । मृत्यु हुनेमा बेहुला बेहुली समेत रहेका छन् ।

मंगलबार रातिको यो घटनामा आगो के कारणले लाग्यो भन्ने स्पष्ट भएको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी