क्यानडामा भारत र मोदी बिरुद्ध शिखहरुको प्रदर्शन

क्यानडामा भारत र मोदी बिरुद्ध शिखहरुको प्रदर्शन

  • मङ्लबार, अशोज ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी असोज ९ । क्यानडा र भारतबीत तनाब बढीरहेका बेला त्याहा रहेका शिखहरुले भारत र प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध प्रदर्शन गरेका छन् ।

शिख मुलका हरदिप सिंह निजरको हत्या गत जुन १९ मा भएको थियो । सो हत्यामा भारत सरकारको हात रहेको सुचना प्रधानमन्त्री जस्टिन टुडोले सार्वजनिक गरेपछि विवाद बढेको छ ।

यही बेला शिखहरुको ठूलो समुहले प्रदर्शन गरेको हो । क्यानडामा १४ लाख शिखहरु रहेको बताईएको छ । टोरन्टो ओकावा लगायत भारतीय दुतावास र मिसन कार्यलय बाहिर शक्तिशाली प्रदर्शन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी