एजेन्सी असोज ८ । सैन्य कु भएको नाईजरबाट आफ्नो राजदुत र सेना फिर्ता गर्ने तयारी फ्रान्सले गरेको छ । फ्रान्स बिरोधी सैन्य शक्तिले कु गरेपछि फ्रान्स फिर्ता हुन बाध्य हुँदैछ ।
फ्रान्सका राष्ट्रपति ईम्यानुएल म्याक्रोनले सेना र कुटनीतिज्ञहरु फिर्ता गर्ने जानकारी दिएका छन् ।
फ्रान्सको १५ सय सेना नाईजरमा रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline