एजेन्सी असोज ४ । अजरबैजान र आर्मेनियाबीच नागोर्नो काराबाख क्षेत्रमा पुनः शुरु भएको झडपमा युद्ध बिराम गरिएपछि आर्मेनियाका युवाहरु प्रदर्शनमा उत्रिएका छन् ।
आर्मेनियाली पृथकतावादीलाई समर्थन गर्न नसकेको र अजरबैजानसँग आत्मसमर्पण गरेको युवाहरुको आरोप छ ।
प्रधानमन्त्री निकोल पासिन्यानले अजरबैजानले आक्रमण तीव्र पारेपछि युद्धबिराम गरेका थिए ।
रुसको मध्वस्थतामा अघिल्लो युद्ध बिराम पनि संभव भएको थियो । यस पटक आर्मेनिया अमेरीकासँग नजिकिएपछि त्याहाँ सरकार बिरुद्ध प्रदर्शन हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline