लिवियामा सेप्टेम्बर ९ देखिको भारी बर्षा र बाढीका कारण लिवियामा ठूलो मानवीय संकट पैदा भएको छ । हाल सम्म बाढीमा परेर ५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । साथै १० हजार मानिस अझै वेपत्ता रहेको त्याहाँको सरकारले जनाएको छ ।
पुर्वाधारहरुको विनासका कारण अहिले ठाँउ ठाँउमा मानवीय सहायता समेत पुर्याउन कठिन भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline