परमाणु बम प्रहार गर्ने सबमरिन परीक्षण गर्यो उत्तर कोरीयाले

परमाणु बम प्रहार गर्ने सबमरिन परीक्षण गर्यो उत्तर कोरीयाले

  • शुक्रबार, भदौ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

एजेन्सी भदौ २२ । उत्तर कोरीयाले समुन्द्रमा पनि आफ्नो शक्ति प्रदर्शन गरेको छ । उसले पहिलो पटक ट्याक्टिकल न्युक्लियर सबमरिन परिक्षण गरेको छ ।

उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनको निर्देशनमा नयाँ हतियारको विकास भएको हो । यो अमेरीका र उ पक्षधर गठबन्धनलाई काउन्टर दिन विकास गरिएको हो ।

उत्तर कोरीयाले तमाम अन्तराष्ट्रिय प्रतिवन्धका बाबजुद उत्तर कोरीयाले लामो दुरीका परमाणु हतियारहरु विकास गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ