अमेरीकामा एक गोरा व्यक्तिद्धारा तीन काला व्यक्तिको हत्या

अमेरीकामा एक गोरा व्यक्तिद्धारा तीन काला व्यक्तिको हत्या

  • आइतवार, भदौ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी भदौ १० । अमेरीकाको उत्तरी फ्लोरिडामा एक गोरा व्यक्तिले तीन जना काला व्यक्तिलाई गोली हानी हत्या गरेका छन् । तीन जनाको हत्या पछि उनले आत्महत्या गरेका छन् ।

अमेरीकामा काला जातिका व्यक्तिहरुमाथि हिंशात्मक विभेद हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ