अमेरीकी ईतिहासमै पहिलो पटक पूर्व राष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

अमेरीकी ईतिहासमै पहिलो पटक पूर्व राष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

  • शुक्रबार, भदौ ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । तर जेलभित्र बसेको २० मिनेटमै उनी २ लाख डलर धरौटीमा छुटेका छन् ।

अमेरीकी ईतिहासमा पहिलो पटक पूर्व राष्ट्रपति जेल परेका हुन् । बीबीसीका अनुसार उनी दुई लाख डलर धरौटीमा रिहा भएका हुन्।

उनले आत्मसर्मण गरेपछि जेलले ट्रम्पको मगसट सार्वजनिक गर्‍यो, जुन तस्बिर जेलमा रेकर्डका लागि खिचिएको हो। अमेरिकाको इतिहासमा यस्तो कहिल्यै भएको छैन। पूर्वराष्ट्रपति ट्रम्पले सन् २०२० भएको राष्ट्रपतिको निर्वाचनका क्रमा जर्जियामा नतिजा उल्टाउन खोजेको आरोपमा १३ अभियोग सामना गरिरहेका छन्।

उनीमाथि यस अघि पनि विभिन्न मुद्धाहरु दर्ता भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ