पाकिस्तानको केबलकारमा अड्किएका ८ जनाकै सकुसल उद्धार

पाकिस्तानको केबलकारमा अड्किएका ८ जनाकै सकुसल उद्धार

  • बुधबार, भदौ ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

भदौ ६ एजेन्सी । पाकिस्तानमा केवर कारमा अड्किएका ८ जनाकै सकुसल उद्धार गरिएको छ । खैबर पख्तुन्ख्वामा केवर कारमा अचानक रोकिएर अड्किएका ८ जनाको उद्धार गरिएको पाकिस्तानले जनाएको छ ।

१४ घण्टाको बिशेष अप्रेसनपछि उनीहरुको उद्धार भएको हो । पाकिस्तानी सेनाको बिशेष तालिमप्राप्त टिमले उनीहरुको उद्धार गरेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ