यदी रुससँग निरन्तर लडेमा युक्रेनले आफ्नो सबै भुभाग गुमाउन सक्छ : लुकासेन्कोले दिए चेतावनी

यदी रुससँग निरन्तर लडेमा युक्रेनले आफ्नो सबै भुभाग गुमाउन सक्छ : लुकासेन्कोले दिए चेतावनी

  • शुक्रबार, भदौ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

एजेन्सी भदौ १ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले युक्रेनले रुससँग निरन्तर लड्ने सोचेर अघि बढेमा उसले आफ्नो सबै चीज गुमाउने चेतावनी दिएका छन् ।

उनले रुसले युक्रेनमा आफ्नो सैन्य अभियानको लक्ष्य पूरा गरिसकेको भन्दै युक्रेनले थप लड्न खोजेमा उसले सबै भुभाग गुमाउन सक्ने चेतावनी दिए ।

युक्रेनी पत्रकारसँगैको कुराकानीमा उनले यस्तो चेतावनी दिएका हुन् । रुसको सबै भन्दा बलियो साझेदारको रुपमा बेलारुस रहेको छ ।

बेलारुसमा रुसले नेटोको प्रतिकार गर्न ठूलो संख्यामा परमाणु हतियार र सेना तैनाथ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ