एजेन्सी साउन २६ । अमेरीका र यूरोप सहित नाटो समर्थकहरुको प्रतिवन्ध र युक्रेनमा जारी युद्धका बाबजुद रुसको अर्थतन्त्रमा सुधार र बृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार रुसको अर्थतन्त्र जी ७ मध्य जर्मनीको भन्दा माथि पुगेको छ ।
अमेरीकी प्रोफेसर डा. ज्याक रासमसले अमेरीकी नेतृत्वको प्रतिवन्धले रुसलाई बलियो र युरोपलाई पछि धकेलेको टिप्पणी गरेका छन् ।
विश्व बैंकको रिपोर्ट अनुसार पर्चेज पावरका हिशाबले रुसले ५ ट्रिलियन डलरले बृद्धि भएको छ । जुन युरोपका तीन ठूला अर्थतन्त्र फ्रान्स, बेलायत र जर्मनीको भन्दा अगाडी छ । रुसको यो वृद्धिले खास गरी जर्मनीलाई उछिनेको डा. ज्याकको तर्क छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline