ईक्वेडरका राष्ट्रपतिका उम्मेद्धार फर्नान्डो भिलाभिन्सेन्सीयोको हत्या भएको छ । राजधानी क्वीटोमा चुनावी र्यालीका दौरान उनीमाथि गोली प्रहार भएको थियो ।
गोली प्रहार गर्ने अपराधीलाई जुनसुकै हालतमा कार्बाही गर्ने त्याहाँका राष्ट्रपतिको प्रतिवद्धता छ ।
उनीमाथि कसले गोली चलाएको हो एकीन भईसकेको छैन । ईक्वेडरमा अगष्ट २० मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline