नाईजरले आफ्नो एयरस्पेस बन्द गर्यो, रुसी लडाकुसँग माग्यो सहायता

नाईजरले आफ्नो एयरस्पेस बन्द गर्यो, रुसी लडाकुसँग माग्यो सहायता

  • सोमवार, साउन २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी साउन २२ । अफ्रीकी मुलुक नाईजरले आफ्नो हवाई सीमा बन्द गरेको छ । अफ्रीकी समुहले प्रजातान्त्रिक सरकार पुनर्वहालीका लागि दिएको समयसीमा सकिए पछि नाईजरले संभावित सैन्य हस्तक्षेपको खतरापछि हवाई सीमा बन्द गरेको हो ।

केही दिन अघि मात्रै नाईजरमा सेनाले राष्ट्रपतिलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो ।

नाईजरले बरु रुसी लडाकु समुह बागनर ग्रुपसँग सहयोग माग गरेको छ । बागनर समुह अफ्रीकामा पनि सक्रिय रहेको छ । केही महिना अघि युक्रेनलाई बखमुट किल्लाबाट धकेलेर सो शहर बागनर ग्रुपले कब्जा गरेर रुसी सेनालाई हस्तान्तरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ