पाकिस्तानका पूर्व प्रधानमन्त्री ईमरान खान पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री ईमरान खान पक्राउ

  • आइतवार, साउन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

साउन २१ काठमाण्डौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इृमरान खान फेरी पक्राउ परेका छन् । ईस्लामावादको एक अदालतको आदेशपछि उनलाई पक्राउ गरिएको हो ।

उनलाई तीन वर्ष जेल र एक लाख रुपैया जरिवाना तोकिएको छ । उनले आफू प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको आरोप लागेको छ । तर त्यो बिक्रीबाट प्राप्त धन दस्तावेजम उल्लेख नभएको अदालतको जिकिर छ ।

यस अघि पनि सरकारबाट बाहिरिएपछि हिंशा मच्चाएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तर अदालतले तत्काल रिहा गर्न आदेश दिएपछि थुनामुक्त भएका थिए ।
खानले यो फैसला बिरुद्ध पनि अपील गर्न सक्ने कानुनी विकल्प भने सुरक्षित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ