सैन्य कु भएको नाईजरमा सैन्य हस्तक्षेप गर्ने अफ्रीकी देशहरुको तयारी

सैन्य कु भएको नाईजरमा सैन्य हस्तक्षेप गर्ने अफ्रीकी देशहरुको तयारी

  • शनिबार, साउन २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

साउन २० एजेन्सी । गत साता सैन्य कु मार्फत सत्ता उलटफेर भएको नाईजरमा प्रजातन्त्रको बहालीका लागि सैन्य हस्तक्षेप गर्ने अफ्रीकी देशहरुले तयारी गरेका छन् ।

नाइजेरीयाको नेतृत्वमा रहेको अफ्रीकी देशहरुको साझा संगठन ईकोवासले सैन्य कार्बाहीको योजना तयार पारेको छ । तर यसको लागि राजनीतिक निर्णयको प्रतिक्षा गरिएको छ ।

पश्चिम अफ्रीकी देशहरुको यो संगठनले सैन्य कु लगत्तै नाईजरमाथि आर्थिक प्रतिवन्ध लगाएको छ ।

यदी नाईजरको सैन्य सत्ता बिरुद्ध सैन्य अभियान चलाईए त्यसले अन्तराष्ट्रिय युद्धको रुप लिन सक्ने चेतावनी दिईएको छ । सैन्य विद्रोहको पश्चिम अफ्रीकी मुलुक र युरोप अमेरीकाले बिरोध गर्दै आएका छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ