रुसी रक्षामन्त्रीद्वारा युक्रेनको युद्ध क्षेत्रमा

रुसी रक्षामन्त्रीद्वारा युक्रेनको युद्ध क्षेत्रमा

  • शुक्रबार, साउन १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन् । उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गरेका हुन् ।

शोइगुले मोर्चाको अवस्थाको बारेमा अद्यावधिक जानकारी प्राप्त गरेको र पूर्वी युक्रेनको लाइमानमा ूसफल आक्रामक अपरेसनका लागि कमाण्डर र सिपाहीहरूलाई धन्यवाद दिएको रक्षा मन्त्रालयले जनाएको छ ।

टेलिभिजन तस्बिरहरूले युक्रेनको केन्द्रीय सैन्य एकाइका प्रमुख जनरल एन्ड्री मोर्दभिचेभले प्रस्तुत गरेको प्रतिवेदन सुनिरहेको देखाइएको छ ।
मन्त्रीलाई स्वीडिश सि–भी ९० मा चढेको पनि देखाइएको थियो । यो युक्रेनीसेनासँग रुसी सेनाले खोसेको थियो ।
युक्रेनमा मस्कोको सेनासँग लडिरहेको रुसी अर्धसैनिक समूह वाग्नरको असफल विद्रोहपछि शोइगुले अन्तिम पटक जुनको अन्त्यमा यो भ्रमण भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ