साउन १९ एजेन्सी । चीनलाई अमेरीकी सेनाको गोप्य सूचना दिएको भन्दै अमेरीकाले दुई जना युद्धपोत चालकलाई पक्राउ गरेको छ ।
नेभी सेलर जिनचाओ वेईलाई सान डियागो नाभल बेसबाट र क्यालिफोर्नियाको बेसमा कार्यरत वेनहेङ झाओलाई नियन्त्रणमा लिईएको अमेरीकाले जनाएको छ ।
उनीहरुले चीनीया गुप्तचर अधिकारीहरुसँग सम्पर्क गरेर सुचना दिएको आरोप लागेको छ ।
चीन र अमेरीकाबीच सैन्य, ब्यापार र कुटनीतिक क्षेत्रमा व्यापक तनाब बढीरहेका बेला यो घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline