बीरगञ्जमा यतिबेला खानेपानीको अभावले सर्वसाधारणमा हाहाकार मच्चिएको छ । अधिकांश चापाकल सुकेपछि स्थानीयलाई खानेपानीको समस्या बढेको छ । सीमीत पानी आउने चापाकल र ईनारमा मानिसहरुको बाक्लो भीड लाग्ने गरेको देखिन्छ ।
यो वर्ष पानीको समस्या भएपछि घण्टौ सम्म पालो पर्खेर पानी जार वा गाग्री बाल्टीमा बोक्नु पर्ने अवस्थामा सर्वसाधारण देखिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline