असार ८ एजेन्सी । अमेरीका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्रकार सम्मेलन अमेरीकाका डेमोक्रेयाटिक पार्टीका सांसदहरुले बहिष्कार गरेका छन् ।
भारतमा धार्मिक विभेद भएको भन्दै उनीहरुले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् । उनीहरु राष्ट्रपति बाईडेनकै पार्टीका सांसद हुन् ।
त्यसपछि पत्रकार सम्मेलनमा मोदीले भारतमा कुनै पनि जाति धर्मका आधारमा विभेद नरहेको दावी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline