अमेरीकी पनडुब्बी समुन्द्रमा वेपत्ता, सबै यात्रुको मृत्यु भएको आशंका

अमेरीकी पनडुब्बी समुन्द्रमा वेपत्ता, सबै यात्रुको मृत्यु भएको आशंका

  • शुक्रबार, असार ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी असार ८ । अमेरीकी पनडुब्बी टाईटन समुन्द्रमा डुबेको र सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ ।

टाईटन सञ्चालक कम्पनीले यो सबमरिन डुबेको र सबै पाँच यात्रुको मृत्यु भएको बताएको छ ।

सबै यात्रुको अक्सिजन समेत सकिएको बताईएको छ । एटलान्टिक महासागरमा ठूलो विष्फोटपछि टाईटन डुबेको बताईएको छ ।

१९१२ मा डुबेको टाईटेनिक जहाजको भग्नावशेश हेर्न यो टाईटन गएको थियो । त्यसमा बेलायती, पाकिस्तानी लगायत देशका नागरिक रहेका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ