चीनको एक रेष्टुरेन्टमा ग्यास लिक भएर विष्फोट हुँदा ३१ जनाको मृत्यु

चीनको एक रेष्टुरेन्टमा ग्यास लिक भएर विष्फोट हुँदा ३१ जनाको मृत्यु

  • बिहिबार, असार ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

चीनको उत्तरपश्चिम क्षेत्रको निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट भएको छ।

बुधबार राति निङ्गसिय स्वायत्त क्षेत्रको यिन्चुआन सहरस्थित एक बारबीक्यु रेष्टुरेन्टममा विस्फोट हुँदा ३१ जनाले ज्यान गुमाएको समाचार संस्थान सिन्ह्वाले उल्लेख गरेको छ।

सिन्ह्वाका अनुसार रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको हो। विस्फोटमा परी सात जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको बताइएको छ।

घटनाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ