पुटिनले भने, युक्रेनलाई थाहा छ रुस बिरुद्ध जित्न सकिदैन

पुटिनले भने, युक्रेनलाई थाहा छ रुस बिरुद्ध जित्न सकिदैन

  • बिहिबार, असार ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

असार ७ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युक्रेनलाई रुस बिरुद्ध जित्न सकिदैन भन्ने थाहा भएको बताएका छन् ।

सैन्य एकेडेमीमा अफिसरहरुलाई संवोधन गर्दै पुटिनले छाटो समयमै युक्रेनले काउन्टर अफेन्सीभ रोकेको र उसले रुस बिरुद्ध जित्न नसक्ने महसुस गरेको बताए ।

उनले नेटोको हतियार र तालिमको भरमा लडिरहेका युक्रेनी सेनालाई तहस नहस पारेकामा सेनालाई हिरोको संज्ञा दिएका छन् ।

पुटिनले रुसको रक्षाका लागि जुनसुकै कदम चाल्न सेना सक्षम रहेको बताए ।

पछिल्लो समय रुसी अधिकारीहरुले नाटो सिधै लड्न आए पनि तयार रहेको बताएका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ