असार ६ एजेन्सी । रुसी विदेशमन्त्री सरगेई लाभरोभवले यदी नाटो फौज सिधै भिड्न आए पनि रुस लड्न तयार रहेको स्पष्ट पारेका छन् ।
हालै नाटो महासचिवले युक्रेन युद्ध रोक्ने पक्षमा नरहेको भनेपछि लाभरोभले उक्त प्रतिकृया दिएका हुन् ।
लाभरोभले पत्रकारहरुसँग कुरा गर्दै अहिले पनि पश्चिमाहरु युद्धमा संलग्नै रहेको भन्दै प्रत्यक्ष लड्न आए पनि रुस तयार रहेको बताए ।
अहिले पश्चिमाहरुको हतियार पैसा र रणनीति अनुसार युक्रेनले रुस बिरुद्ध युद्ध लड्दै आएको छ । हाल सम्म ५० अर्ब डलर बढीको हतियार अमेरीका, बेलायत, जर्मनी लगायत नेटो देशहरुले युक्रेनलाई दिईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline