प्यालेष्टाईनी क्षेत्रमा अतिक्रमण गरेर ईजरायली बस्ती बसाउने योजना रोक्न सँयुक्त राष्ट्रसंघको चेतावनी

प्यालेष्टाईनी क्षेत्रमा अतिक्रमण गरेर ईजरायली बस्ती बसाउने योजना रोक्न सँयुक्त राष्ट्रसंघको चेतावनी

  • मङ्लबार, असार ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असार ५ एजेन्सी । सँयुक्त राष्ट्रसंघले प्यालेष्टाईनी क्षेत्रमा अतिक्रमण गरेर अबैध बस्ती नबसाउन ईजरायललाई चेतावनी दिएको छ ।

सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले ईजरायलको कदम अन्तराष्ट्रिय कानुनको उलघन भएको चेतावनी दिएका छन् ।

पछिल्लो समय निरन्तर ईजरायलले प्यालेष्टाईनमाथि आक्रमण गर्दै आएपछि सँयुक्त राष्ट्रसंघको यो चेतावनी आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ