असार ४ एजेन्सी । ईजरायली सेनाले जेनिनमा रहेको शरणार्थी क्याम्ममा आक्रमण गरेको छ । सो घटनामा तीन प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ भने ३७ जना घाईते भएका छन् ।
ईजरायली सेनाले हेलिकप्टरबाट र ड्रोनबाट आक्रमण गरेको पीडितहरुले बताएका छन् ।
ईजरायलले पटक पटक प्यालेष्टाईनी नागरिक लक्षित आक्रमण गर्दै आईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline