असार ३ एजेन्सी । रुस युक्रेन युद्ध रोक्न सक्रिय भएर लागि परेका सात वटा अफ्रिकी देशका नेताहरु युक्रेनको भ्रमणपछि रुस पुगेका छन् ।
त्याहाँ मस्कोमा राष्ट्रपति भ्लादीमीर पुटिनसँग भेट गर्दै उनीहरुले शान्ति सम्झौता गर्नु पर्ने र युद्ध रोक्नु पर्ने सुझाव दिएका छन् ।
पुटिनले अफ्रीकी नेताहरुसँगको भेटमा सैन्य कार्बाही गर्नुको कारण र अहिले पश्चिमा शक्तिहरुले किभलाई कसरी प्रयोग गरीरहेको छ भन्ने कुराको ब्याख्या गर्दै शान्ति योजनाप्रति रुस सकारात्मक रहेको प्रतिकृया दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline