जेठ ३२ एजेन्सी । प्यालेष्टाईनका राष्ट्रपति मोहम्मद अव्वासलाई चीनमा भव्य राजकीय स्वागत गरिएको छ । चीनीया राष्ट्रपति सि जिन पिङसँग भएको छलफलपछि दुबै देशले रणनीतिक साझेदारी गर्ने सहमति गरेका छन् ।
प्यालेष्टाईनमाथि ईजरायली हमला र अतिक्रमण बढेका बेला अब्बास चीन पुगेका हुन् ।
चीनीया राष्ट्रपतिले द्धन्द समाधानका लागि सहजिकरण गर्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline