जेठ ३२ एजेन्सी । ग्रिसमा डुंगा दुर्घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । एक सय भन्दा बढीको उद्धार गरिएको छ ।
आप्रवासीहरु चढेको डुंगा दुर्घटना भएको हो । डुंगा डुबेर ५० माईल तल सम्म पुगेको थियो । डुंगामा सवार कुनै पनि प्रवासीले लाईफ ज्याकेट लगाएका थिएनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline