डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित हुँदै भने, म निर्दोष छु

डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित हुँदै भने, म निर्दोष छु

  • बुधबार, जेष्ठ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

जेठ ३१ एजेन्सी । अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्लासीफाईड दस्तावेज घरमा लुकाएको बिषयमा परेको उजुरीका सम्बन्धमा जवाफ दिन मियामी अदालतमा हाजिर भएका छन् ।

त्यस क्रममा उनले आफू निर्दोष रहेको प्रतिकृया दिएका थिए । यो गोप्य दस्तावेज प्रकरणमा दोषी ठहरिए ट्रम्प जेल जाने संभावना छ ।

यस अघि पनि उनी यौनकर्मीलाई पैसा दिएको आरोपमा अदालतमा हाजिर भएका थिए ।

उृनी आगामी निर्वाचनमा पुनः राष्ट्रपतिको उम्मेद्धार हुन चाहिरहेका बेला उनीमाथि मुद्धा चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ