तत्काल किभमा मार्च गर्दैनौँ, युक्रेनको काउन्टर अफेन्सिभ असफल भईरहेको छ : पुटिन

तत्काल किभमा मार्च गर्दैनौँ, युक्रेनको काउन्टर अफेन्सिभ असफल भईरहेको छ : पुटिन

  • बुधबार, जेष्ठ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

जेठ ३१ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुसको लक्ष्य तत्काल युक्रेनको राजधानी किभमा मार्च गर्ने नरहेको भन्दै अहिलेको अप्रेसनको निश्चित लक्ष्य रहेको बताएका छन् ।

युक्रेन युद्धको रिपोर्टिङ गरीरहेका पत्रकारहरुसँग कुरा गर्दै पुटिनले अहिले थप सैन्य जनपरिचालनको आवस्यकता नपरेको बताए ।

युक्रेनमा अप्रेसन गर्ने क्रममा अहिले युक्रेनले गरेको काउन्टर अफेन्सीभ असफल हुँदै गएको पुटिनले बताए ।

युक्रेनले अत्यासलाग्दो क्षति ब्यहोरेको भन्दै पुटिनले यसको लागि युक्रेनको शासक जिम्मेवार रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ