ईटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको मृत्यु

ईटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको मृत्यु

  • सोमवार, जेष्ठ २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

जेठ २९ एजेन्सी । ईटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा मृत्यु भएको छ ।

मिलानको सान राफाली अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनी पटक पटक ईटालीका प्रधानमन्त्री बनेका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ