जेठ २९ एजेन्सी । अष्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अष्ट्रेलियाको वाईन क्षेत्रमा यो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline