युक्रेनको प्रत्याक्रमण जारी, थप जर्मन लियोपार्ड २ टैंक नष्ट गरेको रुसी सेनाको दावी

युक्रेनको प्रत्याक्रमण जारी, थप जर्मन लियोपार्ड २ टैंक नष्ट गरेको रुसी सेनाको दावी

  • आइतवार, जेष्ठ २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

जेठ २८ काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुस बिरुद्ध प्रत्याक्रमण शुरु भएको बताएका छन् । रुसी डिफेन्स लाईनका विभिन्न दिशामा ठूलो संख्यामा सेना र पश्चिमा हतियारको प्रयोग गरेर युक्रेनी सेना लडिरहेको छ ।

तर रुसको बलियो किल्लामा प्रवेश गर्नासाथ युक्रेनी सेनाले ठूलो क्षति व्यहोरेको अनुमान गरिएको छ । रुसी सेनाले भिडियो जारी गर्दै दर्जन बढी जर्मनीको विश्वकै उत्कृष्ट लियोपार्ड २ टैंक नष्ट पारिएको र हजारौँ युक्रेनी फौज मारिएको दावी गरेको छ ।

एकसाता यता युक्रेनले जेपोरेजिया सहित डोनबासका विभिन्न दिशामा ठूलो स्केलमा आक्रमण गर्दै आएको छ । तर ती सबै आक्रमण असफल भएको रुसले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ