देशको सीमा रक्षाका निम्ती ग्रेट वाल अफ् स्टील जस्तो बन्न सेनालाई सि जिन पिङको निर्देशन

देशको सीमा रक्षाका निम्ती ग्रेट वाल अफ् स्टील जस्तो बन्न सेनालाई सि जिन पिङको निर्देशन

  • शनिबार, जेष्ठ २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

जेठ २७ एजेन्सी । चीनीया राष्ट्रपति एवं सैन्य आयोगका अध्यक्ष सि जिन पिङले जनमुक्ति सेनालाई देशको सीमा रक्षा र नियन्त्रणका लागि ग्रेट वाल अफ् स्टील जस्तो बन्न निर्देशन दिएका छन् ।

सीमानामा खटिएका सेनाहरुलाई निर्देशन दिँदै सिले सबै सीमामा सेनाले तालिम तथा बन्दोबस्ती बढाएको, युद्धको तयारीपनालाई व्यवस्थित बनाएको भन्दै प्रशंसा गरे ।

जनमुक्ति सेनाले चीनको राष्ट्रिय सुरक्षा, स्थीरता र विकासमा दृढ रहेको भन्दै कुनै पनि चूनौती सेनाले सामना गर्न सक्षम रहेको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ