चीनीया जनमुक्ति सेनाद्धारा ३७ लडाकु विमानका साथ ताईवानी सीमामा बिशाल सैन्य अभ्यास

चीनीया जनमुक्ति सेनाद्धारा ३७ लडाकु विमानका साथ ताईवानी सीमामा बिशाल सैन्य अभ्यास

  • शुक्रबार, जेष्ठ २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

जेठ २६ एजेन्सी । रुस र चीनले सँयुक्त रुपमा एशिया प्रशान्त महासागरमा हवाई रणनीतिक पेट्रोल सके लगत्तै चीनले ताईवानी सीमामा बिशाल सैन्य अभ्यास गरेको छ ।

यस अभ्यासमा ३७ चीनीया लडाकु विमान सामेल भएको जनमुक्ति सेनाले जनाएको छ ।

अमेरीकाले सो क्षेत्रमा उक्साउने कार्य गरेको भन्दै चीनले नयाँ सैन्य अभ्यास थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ