जेठ २६ एजेन्सी । रुस युक्रेन युद्ध गंभीर अवस्थामा पुगेका बेला अमेरीकी राष्ट्रपति जो बाईडेन र बेलायती प्रधानमन्त्री रिषि सुनकबीच छलफल भएको छ । ह्वाईट हाउसमा दुई नेताबीच छलफल भएको हो ।
युक्रेनलाई रुस बिरुद्ध लड्न सबै भन्दा धेरै पैसा र हतियार अमेरीका र बेलायतले दिँदै आएका छन् ।
युक्रेनी सेनाले डोनबासमा प्रत्याक्रमण शुरु गरेपनि असफल हुँदै गएको र जर्मनी सहित पश्चिमाहरुले दिएको अत्याधुनिक हतियार नष्ट हुँदै गएका बेला युक्रेनलाई थप सैन्य प्याकेज दिने बारे पनि उनीहरुले कुराकानी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline