साउदी राजकुमारसँग पुटिनको फोन संवाद, सँयुक्त परियोजनाबारे छलफल

साउदी राजकुमारसँग पुटिनको फोन संवाद, सँयुक्त परियोजनाबारे छलफल

  • बिहिबार, जेष्ठ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

जेठ २५ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिन र साउदी अरबका राजकुमार मोहम्मद विन सलमानसँग टेलिफोन संवाद गरेका छन् ।

अमेरीकी स्टेट सेक्रेटरी एन्टोनी ब्लिन्कनको साउदी भ्रमणकै बेला पुटिनले गरेको टेलिफोन संवादलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो संवादमा पुटिनले तेलको मुल्य निर्धारण, उत्पादन एवं अन्य सँयुक्त परियोजनाहरुको बारेमा छलफल गरेको रुसी सञ्चार माध्यमले बताएका छन् ।

पछिल्लो समय अमेरीकाबाट टाढिँदै साउदी अरब रुस र चीनसँग नजिक हुँदै गएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ