जेठ २३ एजेन्सी । रुसी नियन्त्रणमा रहेको खेरसनमा युक्रेनी सेनाले बमबारी गर्दा एउटा जलबिद्युतको बाँध भत्किएको रुसले बताएको छ । सो बाँध भत्किएपछि तटीय क्षेत्रमा हजारौँ नागरिक जोखिममा परेका छन् ।
काकोभास्क्या ड्याममा युक्रेनले निरन्तर गोला बर्साएको रुसको आरोप छ । युक्रेनले रुसले उक्त ड्याममा विष्फोट गराएको आरोप लगाएको छ ।
पछिल्लो दुई दिन यता रुस र युक्रेनबीच भीषण युद्ध चर्किएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline