एजेन्सी जेठ २१ । भारतीय काँग्रेस नेता राहुल गान्धीले अब भारतीय जनताले बिजेपीको नफरतवाला बिचारधारालाई पराजित गर्ने दावी गरेका छन् ।
अमेरीका भ्रमणमा रहेका बेला न्यूयोर्कमा भारतीय नागरिकहरुलाई संवोधन गर्दै गान्धीले कर्नाटक पछि अब बिजेपीलाई तेलंगना र अर्को राज्यमा पनि पछार्ने दावी गरेका छन् ।
पछिल्लो दश यता निरन्तर काँग्रेसलाई हराउदै बिजेपीले भारतको सत्ता सम्हालिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline