जेठ २० एजेन्सी । भारतमा सन् १९८१ यताकै सबै भन्दा ठूलो रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २८० पुगेको छ । चारैतिर लाश, घाईतेहरुको चिल्लाहटले घटना कति विभत्स छ भन्ने स्पष्ट देखिन्छ ।
ओडिसाको बालसोरमा कोरोमंडल र हावडा एक्सप्रेस एक आपसमा ठोक्किएर यो भीषण दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते हुनेको संख्या ९ सय बढी रहेको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline